विश्व बजारमा ४ प्रतिशत हिस्सा ओगट्ने लक्ष्यमा वाईवाई
Highlights ३० भन्दा बढी स्वादमा उत्पादित वाईवाई चाउचाउ अहिले स्वदेश र विदेशमा गरी वार्षिक ३ अर्ब प्याकेट उत्पादन हुने बताइन्छ, ‘इन्स्ट्यान्ट नुडल्स’ को स्वदेशी बजारमा वाईवाईको ६५ प्रतिशत र भारतमा ३० प्रतिशत ओगटेको कम्पनीको दाबी छ । सन् २०१६ मा सर्बियामा प्लान्ट स्थापनासँगै युरोप यात्रा थालेको वाईवाई विश्व बजारमा ४…