कर्मचारीलाई स्टार्टअपहरूले पैसाको साटो शेयर दिन सक्ने, कार्यान्वयन प्रक्रिया सहज बनाउन जोड
सरकारले गुडवील, सेवा, सोच, ज्ञान र श्रमका आधारमा ‘स्वेट शेयर’ जारी गर्न सक्ने व्यवस्था गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत स्टार्टअप कम्पनीहरूले ४० प्रतिशतसम्म र अन्य कम्पनीले २० प्रतिशतसम्म स्वेट शेयर जारी गर्न पाउने व्यवस्था गरेको हो । योसँगै स्टार्टअपमा कम्पनीहरूले व्यक्तिको गुडवील, सेवा वा समयको योगदान…