Mentoring Program for Women Entrepreneurs
महिला उद्यमीहरुलाइ सुनाैलो अवसर !! महिला उद्यमीहरुलाइ आफ्नो व्यवसायको स्तरउन्नती गर्नको लागि ललितपुर महानगरपालिकाद्धारा ५ दिने मेन्टरसिप तालिम (Mentorship Training) संचालन गर्न लागेकाे हुँदा निम्न याेग्यता भएका ४० जना इच्छुक महिला उद्यमीहरूले २०८१।११।१३ गते भित्र नाम टिपाउनु हुन अनुराेध गर्दछाैं । आवश्यक याेग्यता १. उद्यम दर्ता भइ कम्तिमा २ वर्ष…