महिला उद्यमीहरुलाइ सुनाैलो अवसर !!
महिला उद्यमीहरुलाइ आफ्नो व्यवसायको स्तरउन्नती गर्नको लागि ललितपुर महानगरपालिकाद्धारा ५ दिने मेन्टरसिप तालिम (Mentorship Training) संचालन गर्न लागेकाे हुँदा निम्न याेग्यता भएका ४० जना इच्छुक महिला उद्यमीहरूले २०८१।११।१३ गते भित्र नाम टिपाउनु हुन अनुराेध गर्दछाैं ।
आवश्यक याेग्यता
१. उद्यम दर्ता भइ कम्तिमा २ वर्ष सम्म निरन्तर व्यवसाय गरेकाे ।
२. २ वर्षकाे अडिट रिपाेर्ट भएकाे ।
३. कम्तीमा कक्षा १० पास भएको र Computer सम्बन्धी ज्ञान भएकाे जस्तै MS Word, MS Excel ।
४. लगनशिल तथा पाँचै दिन ९ बजे देखि ५ बजे सम्म पुरा समय दिन सक्ने ।
५. १८ देखि ४५ वर्ष भित्रका महिला उद्यमीहरू ।
६. ललितपुर महानगरपालिकाको स्थायी बासिन्दा वा ललितपुर महानगरपालिका भित्र आफ्नो उध्यम ब्यबसाय सन्चालन गरेको उध्यमी महिला हुनुपर्ने
लेखा व्यवस्थापन र व्यवसायिक याेजना तालिम लिएकाहरूलाइ पहिलाे प्राथमिकता ।
मुख्य प्रशिक्षक : सुमन शाक्य
ललितपुर महानगरपालिका
महिला विकास शाखा
For more details – Sonu Khadka, LMC
9845167424 / sonukhadka90@gmail.com