Grateful to all the guest speakers who came and opened their book of life to the students of entrepreneurship at Aksheswar Traditional Buddhist Art College.
An experimental course gets good reviews from participants and endorsement from Lumbini University as part of a BBA degree. 5th semester is over. Three more semesters left. Should you want to be part of a pioneering effort, please inbox?
Reshared:
“अक्षेश्वर परम्परागत बाैघ्द कला महाविद्यालयमा परम्परागत बाैध्दकलाकाे स्नातकतहकाे उद्यमशिलताकाे आधारभूत कक्षाका विद्यार्थीहरुलाई १६ हप्तामा १३ जना उद्यमीहरूले आफ्ना अमूल्य अनुभव बाड्नु भई भाेलीका सफल उद्यमी बनाउन निकै मजबुत जग राखिदिनु भएकाेमा उहाँहरुलाई सम्मान गर्ने तथा कार्यक्रमकाे समापन ललितपुर महानगर पालिकाका उपमेयर श्री मन्जरी शाक्य बज्राचार्यज्यूकाे प्रमुख आतिथ्यमा मिति २०८१ जेष्ठ ९ गते सम्पन्न भयाे । याे कक्षा हरेक मगलबार विहान ७ देखि १० वजे १६ हप्ता सम्म चलेकाे थियाे । याे समुदायमा युवा उद्यमशिलता विकास गर्न लिएकाे नाैलाे पहल र याे काेर्सकाे निर्माण उद्यमशील विज्ञ श्री Suman Shakya ज्यूले गर्नु भएकाे हाे ।“